११ मंसिर २०८१, मंगलबार

सरकारले पेट्रोलियमको कर घटायो, पेट्रोल प्रतिलिटर २० रुपैयाँ सस्तो

प्रकाशित मिति :  25 June, 2022 12:51 pm


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमालाग्ने कर घटाएको छ । यससँगै पेट्रोल प्रतिलिटर २० सस्तो भएको छ । उद्योग वाणिज्य तथा आपूर्तमन्त्री दिलेन्द्र बडूले कर घटाएको घोषणा गरेका हुन् ।

पेट्र‍ोलमा प्रतिलिटर ६६ रुपैयाँ कर जोड्दा उपक्ताले लिटरको १ सय ९८ रुपैयाँमा तिरेका थिए। समायोजनसँगै अब एक लिटर पेट्रोल १ सय ७८ मा पर्नेछ।



प्रतिक्रिया दिनुहोस !