३ आश्विन २०८१, बिहिबार

काठमाण्डौंमा ‘लकडाउन’ उल्लङ्घन रोकिएन,२३५ सवारी साधन नियन्त्रणमा

प्रकाशित मिति :  26 March, 2020 4:56 pm


काठमाण्डौं, १३ चैत ।  काठमाण्डौंमा लकडाउन उल्लङ्घन गर्नेक्रम अझै घटेको छैन । प्रहरीले आजमात्रै २ सय ३५ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारको निर्णय उल्लङघन गर्ने सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा दिउँसो ३ बजेसम्म २३ वटा चारपाङ्ग्रे र २ सय १२ दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !