११ मंसिर २०८१, मंगलबार

आगामी तीन दिनसम्म प्रमुख नदीहरुमा आकस्मिक वहाव बढ्न सक्ने

प्रकाशित मिति :  30 June, 2022 9:11 am


काठमाडौं । आगामी तीन दिनसम्म मुलुकभित्र बग्ने प्रमुख नदीहरुमा जलतह सतर्कता तह भन्दा तलै रहने देखिएको छ । यद्यपी ससना नदीमा वहाव बढ्नाले ठूला नदीमा पनि आवस्मिक वहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागले नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहने अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !