११ मंसिर २०८१, मंगलबार

बकर ईदमा सार्वजनिक बिदा दिइने

प्रकाशित मिति :  6 July, 2022 3:17 pm


काठमाडौं । आगामी आइबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईदको (इद उल अजाह) अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले मुस्लिम आयोगको सिफारिसमा आगामी आईतबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । मुस्लिम समुदायले बकर ईद पर्वलाई महान पर्वका रुपमा मनाउने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !