४ आश्विन २०८१, शुक्रबार

फुलकुमारी मेमोरियल अस्पताल र तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता

प्रकाशित मिति :  15 July, 2022 6:08 pm


काठमाडौं । फुलकुमारी महतो मेमोरियल अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बीच आज प्रतिष्ठानमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा।उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा। सन्दुक रुइतले हस्ताक्षर गरेका थिए ।

फूलकुमारी महतो मेमोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ती गरी आँखाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम संचालन गर्ने सम्झौतापत्रको उद्धेश्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !