९ कार्तिक २०८१, शुक्रबार

महाकाली र पश्चिम सेतीको बहाव बढ्ने, बाँके-बर्दिया र कैलालीमा सचेत रहनु पर्ने

प्रकाशित मिति :  20 July, 2022 9:01 am


काठमाडौं। वर्षाको कारण बुधबार महाकाली, पश्चिम सेती र यसका सहायक नदीमा बहाव सतर्कता नजिक हुने जन तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पश्‍चिम राप्ती-बबईका तराई भई बहने सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र आकस्मिक वहाव भई सतर्कता तहसम्म पुग्न सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरेको छ।

”बाँके,बर्दिया,कैलाली भई बहने साना नदी तटिय क्षेत्र र डुबान भईरहने होचा स्थानमा उच्च सतर्कता अपनाऔ” विभागले भनेको छ।



प्रतिक्रिया दिनुहोस !