१० मंसिर २०८१, सोमबार

राष्ट्र बैंकले ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दै

प्रकाशित मिति :  22 July, 2022 12:08 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति अपरान्ह ४ बजे सार्वजनिक गर्ने जनाएको छ ।

सम्बन्धित समाचार



प्रतिक्रिया दिनुहोस !