१० मंसिर २०८१, सोमबार

तीन दिनसम्म प्रमुख नदीकाे बहाव सतर्कतातह भन्दा तलै रहने, साना नदीमा आकस्मिक बहावकाे जाेखिम

प्रकाशित मिति :  25 July, 2022 8:37 am


काठमाडाैं । आगामी ३ दिन सम्म प्रमुख नदीहरुको बहाव सतर्कता तह भन्दा तलै रहने जल तथा माैसम पूर्वानुमान विभागले जनाएकाे छ ।

साेमबार (नक्सामा उल्लेखित जिल्ला भई बहने ) केही स-साना नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुराेध गरिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !