१० मंसिर २०८१, सोमबार

अलपत्र अवस्थामा भेटिएका बालक आफन्तकाे जिम्मा लगाइयाे

प्रकाशित मिति :  5 August, 2022 12:31 pm


नवलपरासी। अलपत्र अवस्थामा फेला पारिएकाे एक बालकलाई आफन्तकाे जिम्मा लगाइएकाे छ।

शुक्रवार कावासोती नगरपालिका वडा नं. ३ समावेशी चोकमा फेला परेका नवलपरासी (बर्दघाट -सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ शितल चोक बस्ने बर्ष ११ को आरभ भण्डारीई आफन्तकाे जिल्मा लगाइएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !