१० मंसिर २०८१, सोमबार

फेरी उठ्न छोड्यो काठमाडौंको फोहोर

प्रकाशित मिति :  5 August, 2022 3:42 pm


काठमाडौं । काठमाडौं उपत्यकामा फेरि फोहोर थुप्रिन थालेको छ । बञ्चरेडाँडा र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौंमा फोहोर उठ्न नसकेको महानगरले जनाएको छ ।

काठमाडौंको फोहर नउ्ठादा बाटो तथा गल्लीमा थ्रुप्रिएको फोहरले बाटोमा हिड्न सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । थुप्रिएको फोहर कुहिदाँ दुर्गन्ध फैलिएको छ ।

महानगरले दुुई साता अघि पनि बञ्चरेडाँडा र सिसडोलमा जाने सडक मर्मतका लागि एक साताका लागि फोहार संकलन र ढुवानी रोकेर घरमै व्यवस्थापन गर्न अनुरोध गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !