१२ मंसिर २०८१, बुधबार

सत्ता गठबन्धनको बैठक : १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन ल्याउन कार्यदलाई निर्देशन

प्रकाशित मिति :  25 August, 2022 1:13 pm


फाइल फाेटाे

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सिट बाँडफाँड कार्यदलको संयुक्त बैठक बसेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पाँद दलका शीर्ष नेताले कार्यदलका सदस्यलाई प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन बनाएर ल्याउन निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए

‘गृहकार्य गरेर कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन छिट्टै नेतृत्व तहमा बुझाउन निर्देशन दिएको र त्यसका लागि कार्यदलको बैठक ४ बजे बस्ने संचारमन्त्री कार्कीले बताए ।

शीर्ष नेताबीचको छलफलले पनि सिट बाँडफाँटको टुंगो लगाउन नसकेपछि कार्यदललाई विस्तृत विवरण पेस गर्न भनिएको हो।



प्रतिक्रिया दिनुहोस !