८ मंसिर २०८१, शनिबार

भोली लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

प्रकाशित मिति :  29 August, 2022 3:39 pm


काठमाडौं । प्रदेश सरकारले लुम्बिनी प्रदेशका लागि मंगलबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । हरितालिका तीजको अवसर पारी प्रदेश सरकारले बिदा दिने घोषणा गरेको हो ।

प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णण्बाटै प्रदेशभर तीजका दिन बिदा दिने निर्णय भएको थियो ।



प्रतिक्रिया दिनुहोस !