८ मंसिर २०८१, शनिबार

निलम्बित प्रधानन्यायधिश जबरासँग बयान सुरु

प्रकाशित मिति :  31 August, 2022 1:39 pm


काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरेको छ ।

जबरा निर्धारित समयमै सिंहदरबार पुगेपनि बयान भने २ घण्टापछि मात्रै सुरु भएको थियो ।

जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

सोही सिफारिस समितिले पहिलोपटक राणासँग बयान लिन सुरु गरेको हो ।



प्रतिक्रिया दिनुहोस !