८ मंसिर २०८१, शनिबार

स्याङ्जा नेकपा एमाले क्षेत्र नम्बर १ (क) को लागि २० जनाको दाबी

प्रकाशित मिति :  4 September, 2022 12:58 pm


स्याङ्जा । नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी २१ जनाले दाबी गरेका छन् ।

नेकपा एमाले स्याङ्जाका अनुसार प्रदेश सभा निर्वाचन १ ९क० बाट प्रत्यक्षतर्फ सन्तोष केसी, रामचन्द्र रेग्मी, चुनप्रसाद शर्मा, विष्णु बहादुर चन्द, दिपक लम्साल, प्रकाश थापा, तारापती पोखरेल, सुगन राना, झनमाया पराजुली, मनोरथ शर्मा, दुर्गादत्त भुषाल, खीमानन्द सिग्देल, डिल कुमार भुजेल, यावदराज र्शा र टेकु नेपालीले दाबी गरेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ डोलराज ढुङ्गाना, नन्दकुमारी लम्साल, किशोर कुमार श्रेष्ठ, सरस्वती अधिकारी, ईवरी अर्याल र लोकनाथ श्रेष्ठले दाबी गरेको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !