स्याङ्जा नेकपा एमाले क्षेत्र १ (ख) का लागि २० जनाको दाबी
प्रकाशित मिति : 4 September, 2022 5:43 pm
स्याङ्जा । नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ ९ख० बाट प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ गरी २० जनाले दाबी गरेका छन् ।
नेकपा एमाले स्याङ्जाका अनुसार प्रदेश सभा निर्वाचन १ ९ख० बाट प्रत्यक्षतर्फ मोति प्रसाद पौडेल, ई ओम प्रसाद शर्मा, यज्ञ पौडेल, सुधिर कुमार पौडेल, अञ्जली सापकोटा, मनोज खड्का, कृष्ण बहादुर क्षेत्री, अर्जुन कुमार सुनाम, पुष्प बराल, अनन्त कुमार श्रेष्ठ र कमला मरासिनीले दाबी गरेका छन् ।
त्यसैगरी समानुपातिक तर्फ ईन्द्र बहादु्र राना, कमला थापा, देवी थापा, कोपिला गिरी, टीकाराम नेपाली, तारा शर्मा, देवन्द्र गुरुङ, ख्याम नारायण देवकोटा र खडानन्द पौडेलले दाबी गरेको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।