४ आश्विन २०८१, शुक्रबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  5 September, 2022 12:26 pm


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीको विवरण अनुसार आज छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १११५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको १११० रुपैयाँमा कारोबार भइको थियो ।



प्रतिक्रिया दिनुहोस !