४ आश्विन २०८१, शुक्रबार

नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट तीन जना सिफारिस

प्रकाशित मिति :  5 September, 2022 4:38 pm


स्याङ्जा । नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट तीन जना प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस भएका छन् ।

नेकपा एमाले स्याङ्जाका अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट मीनप्रसाद गुरुङ, नारायण मरासिनी र गणेशमान गुरुङ सिफारिस भएका हुन् ।

त्यसैगरी समानुपातिक तर्फ ध्रुव अधिकारी, इस्लाम मियाँ, गुडाखर सापकोटा र सिता सुन्दास सिफारिस भएका छन् ।



प्रतिक्रिया दिनुहोस !