४ आश्विन २०८१, शुक्रबार

दसैं तिहारमा स्काईवर्थको अफर ‘क्यासब्याक दनादन, उपहार टनाटन’

प्रकाशित मिति :  9 September, 2022 12:22 pm


काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले दसैं तिहारको अवसरमा ‘क्यासब्याक दनादन उपहार टनाटन’ नामक अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ग्राहकले स्काईवर्थ होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक पाउनुका साथै अन्य धेरै निः शुल्क उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

विगत ५ वर्षदेखि नेपाली बजारमा उदाएको स्काईवर्थ होम अप्लायन्स विगत एक दशकदेखि विश्वभरका उपभोक्ताको दिगो, विश्वासिलो र भरपर्दो उत्पादन बनेको कम्पनीकाे दाबी छ। कम्पनीले नेपाली बजारमा घरेलु उपकरणहरु उपलब्ध गराउँदै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !