२ माघ २०८१, बुधबार

कृष्णअधिकारीको अध्यक्षतामा एसिया मानव अधिकार मञ्चको नयाँ कार्यसमिति गठन

प्रकाशित मिति :  20 September, 2022 9:12 pm


काठमाडौं । कृष्ण अधिकारीको अध्यक्षतामा एसिया मानव अधिकार तथा सास्कृतिक बिकास मञ्चको नयाँ कार्यसमिति गठन भएको छ ।

संस्थाको १८औँ बार्षिक साधारण सभा तथा आठौ अधिवेशनबाट नयाँ केन्द्रिय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ केन्द्रिय कार्यसमितिमा अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ उपाध्यक्षमा मेनका पौडेल, उपाध्यक्षमा मिरा पौडेल, महासचिवमा सन्तोष बोगटी, सचिबमा दिपक राज रेग्मी, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सदस्यहरु लक्ष्मण बानिया, बिजय गुरुङ, कमल रेग्मी, माया देबि शर्मा, दमन्ता खड्का, जूम ब. गुरुङ, संरक्षकमा सिद्दी चन्द्र बराल, निरज थापा, किस्मतमणी श्रेष्ठ र मन ब. श्रेष्ठ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !