५ आश्विन २०८१, शनिबार

कीभमाथि रुसी आक्रमण

प्रकाशित मिति :  10 October, 2022 11:56 am


कीभ, युक्रेन (एपी) – युक्रेनको राजधानी कीभमा सोमबार बिहान रुसी सेनाहरूले मिसाइल हमला गरेका छन् । कीभका मेयर भिटाली क्लिच्कोले शहरको शेभचेन्को जिल्लामा विस्फोट भएको जानकारी दिएका छन् ।

समाचार संस्था एपीका संवाददाताहरूले कम्तिमा दुई वटा ठूला विस्फोटका आवाज सुनेका थिए । हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन।

(विकसित हुँदै गरेको समाचार)



प्रतिक्रिया दिनुहोस !