३ आश्विन २०८१, बिहिबार

नेपाल इन्स्योरेसको लाभांश घोषणा बोनस सेयर कति ?

प्रकाशित मिति :  23 October, 2022 1:32 pm


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको कार्तिक ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०। ४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !