२७ पुस २०८१, शनिबार

सिके राउतले लिए दोब्बर मतले अग्रता

प्रकाशित मिति :  21 November, 2022 1:37 pm


सप्तरी । सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार सिके राउत दोब्बर मतले अग्रता बनाएका छन् । राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएर दोस्रो स्थानमा रहेका छन् ।

सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार जयप्रकाश ठाकुरले ३०८ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कैला मंसुरीले ९ मत पाएका छन्।



प्रतिक्रिया दिनुहोस !