डडेलधुरामा शेर बहादुर देउवाको अग्रता
प्रकाशित मिति : 21 November, 2022 5:13 pm
काठमाडौं । डडेलधु्रामा प्रारम्भिक मतगणनामा शेर बहादुर देउवाले अग्रता लिएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले २०० मत गणनामा ८८ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेस वीपीका कर्ण बहादुर मल्लले ५९ मत सहित दोस्रो स्थानमा रहेका छन् भने स्वतन्त्रका सागर ढकाल ४२ मत सहित तेस्रो स्थानमा रहेका छन् ।