४ आश्विन २०८१, शुक्रबार

गुल्मी २ मा गोकर्ण विष्टको अग्रता, झाँक्री २ हजार १६५ मते पछाडि

प्रकाशित मिति :  22 November, 2022 8:15 am


काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।

विष्टले ७ हजार ७५६ मत ल्याउदै अग्रता कायम राखेका छन् । एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री ५ हजार ५ सय ९१ मत पाएकी छिन् ।

विष्ट झाँक्री भन्दा २ हजार १६५ मतले अगाडि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !