२ माघ २०८१, बुधबार

मतगणना जारी रहँदा समानुपातिकतर्फ ७२ हजार मत ल्याउँदै एमाले पहिलो स्थानमा

प्रकाशित मिति :  22 November, 2022 11:37 am

काठमाडौं । मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार नेकपा एमाले हालसम्म पहिलो स्थानमा रहेको छ भने नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । नेकपा एमालेले हालसम्म ७२ हजार ४०७ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले ६२ हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेभन्दा नेपाली काँग्रेस समानुपातिकतर्फ करिब १० हजार मतले पछाडी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ३१ हजार ३६० मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ २८ हजार ४८९ प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले १८ हजार ६१४ मत प्राप्त गरेको छ ।

जनमत पार्टीले ५ हजार ४२५ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी नेपालले ५ हजार ४१९ मत प्राप्त गरेको छ । नेपाल मजदुर किसान पार्टीले ४ हजार ४३१ मत प्राप्त गरेको छ भने नागरिक उन्मुक्ति पार्टीले ३ हजार ४४२ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ३ हजार १७५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस !