२९ कार्तिक २०८१, बिहिबार

देउवालाई पछ्याउँदै ढकाल

प्रकाशित मिति :  22 November, 2022 1:43 pm


काठमाडौं । डडेलधुरामा नेपाली काँग्रेसका शेर बहादुर देउवाले अग्रता कायम राखेका छन् । काँग्रेसका सभापति समेत रहेका देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् भने स्वतन्त्रका सागर ढकालले ५ १९३ मत प्राप्त गरेका छन् ।

नेपाली काँग्रेस (वीपी) का कर्ण मल्लले २ हजार ६९४ मत प्राप्त गरेका छन् । डडेलधुरामा १९ हजार ५९६ मत गणना भएको छ ।



प्रतिक्रिया दिनुहोस !