१२ कार्तिक २०८१, सोमबार

अर्घाखाँचीमा एमालेका रायमाझी २१ सय भन्दा बढी मत अन्तरले अगाडि

प्रकाशित मिति :  22 November, 2022 6:12 pm


अर्घाखाँची । अर्घाखाँचीमा जारी मतगणना अनुसार नेकपा एमालेका टोपबहादुर रायमाझी २१ भन्दा बढी मतअन्तरले अगाडि छन् ।

रायमाझीले १४,४३३ मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले १२,२८५ मत पाएका छन् । दुईबिचको मतअन्तर २,१४८ रहेको छ ।

अहिलेसम्म मालारानी गाउँपालिका र भूमिकास्थान गाउँपालिकाको मतदान सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !