२५ कार्तिक २०८१, आइतबार

प्युठानमा सूर्य थापा ३ हजार ३१५ मतले अगाडि

प्रकाशित मिति :  23 November, 2022 10:08 am


काठमाडौं । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले फराकिलो मतान्तर कायम राखेका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार थापाले उनले २२ हजार १२३ मत पाएका छन् ।

थापाका निकटतम प्रतिस्पर्धी जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलले १८ हजार ८०८ मत ल्याएका छन् । थापाले पौडेल भन्दा ३ हजार ३१५ बढी मत ल्याएका हुन् ।



प्रतिक्रिया दिनुहोस !