४ आश्विन २०८१, शुक्रबार

बुधबार पनि ओरालो लाग्यो सुन

प्रकाशित मिति :  23 November, 2022 11:17 am


काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेर तोलाको ९६ हजार ८०० रुपैयाँम कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !