३ आश्विन २०८१, बिहिबार

गोरखा १ ‘क’ मा माओवादी केन्द्रका कृष्ण धिताल विजयी

प्रकाशित मिति :  23 November, 2022 3:04 pm


काठमाडौं । प्रदेशसभा अन्र्तगत गोरखा १ क मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् ।
उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याउँदा थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।



प्रतिक्रिया दिनुहोस !