११ कार्तिक २०८१, आइतबार

बागलुङ–२ बाट नेकपा माओवादीका देवेन्द्र पौडेल विजयी

प्रकाशित मिति :  23 November, 2022 5:42 pm


काठमाडौं । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन् ।

पौडेलले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

पौडेलले २४ हजार ७७९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् । पौडेल २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !