३ आश्विन २०८१, बिहिबार

कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित

प्रकाशित मिति :  24 November, 2022 7:48 am


कास्की। कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले हराएकी हुन ।

भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२ हजार ४९५ मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस !