११ कार्तिक २०८१, आइतबार

ललितपुर ३ बाट तोसिमा कार्की निर्वाचित

प्रकाशित मिति :  24 November, 2022 9:01 am


ललितपुर । ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । तोसिमाले ३१ हजार १३६ मत ल्याएर निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्कालाई हराएकी हुन ।

खड्काले १२ हजार ९६३ मत पाएका छन । माओवादी उपमहासचिव तथा ऊर्जा मन्त्रीसमेत रहेकी पम्फा भुसालले ८ हजार ७६९ मत मात्र प्राप्त गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !