११ कार्तिक २०८१, आइतबार

मोरङ ६ मा लालबाबुलाई हराउँदै शेखर कोइराला विजयी

प्रकाशित मिति :  25 November, 2022 7:30 am


काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कोइराला १२ हजार २८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई हराउँदै विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

दुई पटकसम्म मोरङबाट सांसद चुनिएका कोइराला २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पण्डितसँग पराजित भएका थिए।



प्रतिक्रिया दिनुहोस !