४ आश्विन २०८१, शुक्रबार

काभ्रे २ मा गणना नसकिँदै एमालेका गोकुल बास्कोटा विजयी

प्रकाशित मिति :  25 November, 2022 10:13 am


काठमाडौं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको मतगणना नसकिँदै विजयी भएका छन् ।

५००९ मत गणना हुन बाँकी हुँदा बाँस्कोटाले ५७१८ मतले अगाडि भइ जित सुनिश्चित गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !