४ आश्विन २०८१, शुक्रबार

एमालेका उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी निर्वाचित

प्रकाशित मिति :  25 November, 2022 1:08 pm


गुल्मी । गुल्मी १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् ।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

निर्वाचनको औपचारिक घोषणा भने हुन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !