११ कार्तिक २०८१, आइतबार

सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा नेकपा एमाले विजयी

प्रकाशित मिति :  25 November, 2022 1:32 pm


सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा (१) मा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३५० मतान्तरले पराजित गरेका छन् ।

यस क्षेत्रमा प्रदेशसभातर्फ खसेको कुल ३९७१३ मत मध्ये एमालेका बस्नेतले १११०२ मत ल्याए भने कांग्रेसका थापाले ९७५२ मत ल्याएका थिए । उक्त क्षेत्रमा कुल खसेको मत मध्ये ३७९४२ मत सदर भएको थियो ।



प्रतिक्रिया दिनुहोस !