४ आश्विन २०८१, शुक्रबार

पाल्पा–२ मा नेकपा एमालेका ठाकुर प्रसाद गैरे निर्वाचित

प्रकाशित मिति :  25 November, 2022 3:55 pm


पाल्पा । पाल्पा क्षेत्र नम्बर २मा नेकपा एमालेका उम्‍मेदवार ठाकुर प्रसाद गैरे निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका थापाले एकीकृत समाजवादीका उम्‍मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्‍याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।



प्रतिक्रिया दिनुहोस !