नेपाली कांग्रेसले टुंग्यायाे समानुपातिकतर्फ ३२ सांसद जनाको नाम
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम टुंगाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम छनौट गरेर निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ चयन भएका सांसद :
पुरुष
१-जीवन परियार (दलिततर्फ)
२- विमलेन्द्र निधि (मधेसतर्फ)
३-प्रकाशशरण महत (खस आर्यतर्फ)
आदिवासी जनजातितर्फ
१- सरस्वती बजिमय
२- लिलादेवी बोखिम
३- सीताकुमारी राना
४- सुशीला थिङ
५- सपना राजभण्डारी
६- माया राई
७- कुसुम थापामगर
८- मनोरमा सेरचन
खस आर्यतर्फ
१- अम्बिका बस्नेत
२- सरिता प्रसाईं
३- आरजु राणा देउवा
४- ईश्वरी न्यौपाने
५- प्रतिमा गौतम
६- मञ्जु खाँण
७- रमा कोइराला पौडेल
८- कान्तिका सेजुवाल
९-मैना रावल कार्की
मधेसीतर्फ
१- नागिना यादव
२- मुक्ताकुमारी यादव
३- चन्दा चौधरी
४- संगीता मण्डल
५- निनुकुमारी कर्ण
दलिततर्फ
१- शान्ति विक
२-रुपा विक
३- सीता मिजार
४- आशा विक
थारुतर्फ
१- कल्पना चौधरी
२- विनाकुमारी थनेत
मुस्लिमतर्फ
१- जावेदा खातुन् जागा