११ कार्तिक २०८१, आइतबार

नवनिर्वाचित प्रतिनिधिसभाका २७४ सांसदहरुले लिए सपथ

प्रकाशित मिति :  22 December, 2022 2:37 pm


काठमाडौं । मंसिर ४ को निर्वाचनबाट विजयी भएका प्रतिनिधिसभाका सांसदहरुले शपथ लिएका छन्।

अन्तरािष्टय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा २७४ सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथका क्रममा नेपाली, संस्कृत, मैथिलीसहित विभिन्न १४ मातृभाषामा सांसदहरुले शपथ लिएका छन्।



प्रतिक्रिया दिनुहोस !