११ कार्तिक २०८१, आइतबार

राप्रपा र राष्ट्रिय उन्मुक्ति पार्टी सरकारमा नजाने

प्रकाशित मिति :  26 December, 2022 1:36 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

लिङदेनले भने हामी अहिले सरकारमा सहभागी हुँदैनौ समर्थन मात्रै गर्दछौं ।

त्यस्तै राप्रपासँगै नागरिक उन्मुक्ति पार्टी पनि तत्काल सरकारमा नजाने समर्थन मात्रै गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !