११ कार्तिक २०८१, आइतबार

लुम्बिनी प्रदेश सदस्यको शपथ पुस १६ गते

प्रकाशित मिति :  28 December, 2022 3:49 pm


देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्यको सपथ ग्रहण पुस १६ गते हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शपथ ग्रहणका लागि १६ गतेको समय सिफारिस गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री तिलक शर्माले जानकारी दिए ।

प्रदेश अधिवेशन १८ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सदस्यहरूको शपथ ग्रहण प्रदेश सभा भवन देउखुरी दाङमा हुने छ ।



प्रतिक्रिया दिनुहोस !