निजी डेरीले दुधकाे मूल्य बढाए, किसानले प्रतिलिटर रू १२ सम्म बढी पाउने, उपभाेक्ता मूल्य प्रतिपाेका रू ५०

काठमाडौँ । दुध उत्पादन बढी हुने सिजनमा समेत दुधको अभाव देखिएपछि डेरी उद्योगीले काँचो(झोल) दुधको मूल्य बढाउने भएका छन् । दुधकाे अभाव टार्न उद्याेगीले आपसी सहमतिमा किसानलाइ लाभ हुने गरी दुधको मूल्य बढाउने भएकाे बताएका छन्। निजी डेरीबाट उत्पादित दूधकाे अधिकतम खुद्रा मूल्य सनिवारदेखि प्रतिपाेका ५० रूपैयाँ हुनेछ भने किसानले प्रतिलिटर ७२ (संकलन खर्चसमेत) रूपैयासम्म … Continue reading निजी डेरीले दुधकाे मूल्य बढाए, किसानले प्रतिलिटर रू १२ सम्म बढी पाउने, उपभाेक्ता मूल्य प्रतिपाेका रू ५०