१२ कार्तिक २०८१, सोमबार

नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा लिला गिरी

प्रकाशित मिति :  1 January, 2023 6:27 pm


देउखुरी । नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्।

आज बसेको संसदीय दलको बैठकले गिरीलाई दलको नेता चयन गरेको हो ।

रूपन्देही २ (क) का सांसद गिरी शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री भएका थिए ।

संसदीय दलको उपनेतामा चेत नारायण आचार्य चयन भएका छन्। आचार्य अर्घाखाँची (ख) बाट निर्वाचित सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस !