६ आश्विन २०८१, आइतबार

कास्कीको अन्नपूर्ण गाउँपालिकाले मनायो राष्ट्रिय कृषि जैविक विविधता दिवस (फोटो फिचर)

प्रकाशित मिति :  17 January, 2023 4:23 pm


काठमाडौँ । सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस बनाउन लागेको छ ।

नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य धेरैथरिका परिकार बनाए खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘कृषि जैविक विविधता दिवस’ मनाउन लागिएको हो ।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष २०७९ का अवसरमा ली–बर्डको समन्वयमा कास्कीकाे अन्नपूर्ण गाउँपालिका कृषि शाखाद्वारा, माघ १ गते कन्दमुल तथा कोदो बाली प्रदर्शनी मेला आयोजना गरेको थियाे ।

तस्बिरः ली-बर्ड



प्रतिक्रिया दिनुहोस !