११ आश्विन २०८१, शुक्रबार

आज गण्डकी प्रदेशको स्थापना दिवस, प्रदेशमा सार्वजनिक बिदा

प्रकाशित मिति :  16 February, 2023 9:32 am


पोखरा । गण्डकी प्रदेश सरकारले आज स्थापनाको दिवसमा मनाउने भएको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

गत वर्ष बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा दिइएको हो ।

प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ । प्रदेश सरकारले यसअघि भानु जयन्ती र कोजाग्रत पूर्णिमाका अवसरमा बिदा दिइसकेको छ।



प्रतिक्रिया दिनुहोस !