१३ असार २०८१, बुधबार

सुनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति :  16 February, 2023 11:02 am


काठमाडौँ । आज बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर तोलाको एक लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासंघको विवरणमा चाँदी तोलाको ५ रुपैयाँ घटेर १२८५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !