२८ पुस २०८१, आइतबार

साढे ४३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

प्रकाशित मिति :  12 March, 2023 12:42 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज (आइतबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लिलामी मार्फत् बिक्री गरिएको संस्थापक समूहको ४३ लाख ५७ हजार एक सय ८५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएकाे छ । ।



प्रतिक्रिया दिनुहोस !