४ कार्तिक २०८१, आइतबार

नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्दै

प्रकाशित मिति :  29 March, 2023 3:04 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई मन्त्रि बनाउने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको एक नेताले जानकारी दिए ।

स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस !