९ मंसिर २०८१, आइतबार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रकाशित मिति :  2 April, 2023 6:51 am


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछि उनी शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार अहिले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस !